Ashish KC's

blog

मिति २०७५/०१/११ गते स्ववियुको पहिलो वैठ्क सम्पन्न भएको छ! बैठकद्वारा निम्न प्रस्तावहरु सर्वसम्मत पारित गरिएको सम्पुर्णमा जानकारी गराउदछु

१.कार्यलय व्यवस्थापनका लागि तुरुन्तै पहल गर्ने !
२.स्ववियुलाई आवश्यक सामाग्री छाप्ने !
३.parking , पिचका लागि मागपत्र प्रस्तुत गर्ने
४.पुस्तकालयमा प्रयाप्त पुस्तक राख्नका निमित्त मागपत्र प्रस्तुत गर्ने
५.इन्जिनियरिङमा सुविधायुक्त कम्प्युटर ल्याब निर्माणका निमित्त मागपत्र पेश गर्ने!
६.रङ्गरोगन , सरसफाइ , मर्मतसम्भारका निमित्त चारवटा स्कुललाई मागपत्र पेश गर्ने!
७.स्ववियु पार्क स्थापनाका लागि आवश्यक छलफल अगाडि बढाउने!
८.biometric attendance system तुरुन्तै लागू गर्नका निमित्त चारवटा स्कुललाई मागपत्र पेश गर्ने!
९.personal login password सहित चारवटा स्कुलमा तुरुन्तै wifi सुविधा उपलब्ध गराउनका निमित्त मागपत्र पेश गर्ने !
१०. seminar hall निर्माणका लागि आवश्यक छलफल अगाडि बढाउने !!
Hello Everyone,
This is my personal website, and I will be posting about the activities I do, public releases and other information here. Keep following the blog for more.


Next PostNewer Posts Home